तनहुँ उद्योग वाणिज्य संघको ४० औं वार्षिक साधारणसभामा सहभागिता जनाउनुहुँदै अध्यक्ष श्री दिल सुन्दर श्रेष्ठज्यू । २०८२ पौष २७
गोदावरी उद्योग वाणिज्य संघको पाँचौ साधारणसभामा सहभागिता जनाउनुहुँदै पदाधिकारी एवम् कार्यकारिणी सदस्यज्यू । २०८२ पौष २६
सिद्धार्थ उद्योग वाणिज्य संघको ६७ औं वार्षिक साधारणसभामा सहभागिता जनाउनुहुँदै अध्यक्ष श्री दिल सुन्दर श्रेष्ठज्यू । २०८२ पौष २६
भक्तपुर उद्योग वाणिज्य संघको ३८ औं वार्षिक साधारण सभामा आतिथ्यता ग्रहण गर्नुहुँदै पदाधिकारी एवम् कार्यकारिणी सदस्यज्यूहरु । २०८२ पोष २५
रत्ननगर महोत्सवको समुद्घाटन समारोहमा सहभागिता जनाउनुहुँदै अध्यक्ष श्री दिल सुन्दर श्रेष्ठज्यूलगायत पदाधिकारी एवम् कार्यकारिणी सदस्यज्यूहरु । २०८२ पौष २५