कम्पनी कानून सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा उपर आयोजित अन्तर्क्रिया कार्यक्रममा नेउवामहासंघ बागमती प्रदेशको सहभागिता । २०८३।०३।२८
सडक आश्रित सहयोगापेक्षी मानवमुक्त बागमती प्रदेश घोषणा समारोह कार्यक्रममा सहभागी हुनुहुँदै उपाध्यक्ष श्री कृष्ण कुमार गुप्ताज्यू । २०८३।०३।२६
सामाजिक विकास मन्त्रालयको अपाङ्ग व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी बैठकमा सहभागी हुनुहुँदै कार्यकारिणी सदस्य श्री उत्तमशर्मा ढकालज्यू । २०८३।०३।१८
डेरी उद्योग संघको १७ औं वार्षिक साधारणसभामा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सहभागिता । २०८३।०३।१०
सचिवालयको लागि जग्गा खरिद गर्न सहयोगको प्रतिबद्धता प्राप्त ! २०८३/०३/०७