-
About Us
- Introduction
- Province Profile
- Executive Committee Members
-
Committees / Forums / Council Members
-
Committees
- Building Construction Committee
- Tax & Revenue
- Banking & Insurance
- Employers Committee
- Agriculture Development
- Trade Fairs
- Transport
- Industry
- Commerce & Supplies
- Women Enterpreneurship Development
- Skill Development & Training Committee
- Secretariat Management
- Social Development Committee
- Tourism
- IT, Communication and Publication
- Cottage & Small Industry
- Forums
- Councils
-
Committees
- Secretariat Staff
- Members
- Media Room
- Publications
- Events
- Projects
- Info
नेपाल उद्योग वाणिज्य महासंघ, नेउवा महासंघ बागमती प्रदेश, काभ्रे उवासंघ, ललितपुर उवासंघ, भक्तपुर उवासंघ, धुलिखेल उवासंघ, जितपुर सिमरा उवासंघ र काठमाडौ उवासंघको संयुक्त टोलीले गुणस्तर तथा नापतौल बिभागका महानिर्देशक श्री दिनानाथ मिश्र र निर्देशक राकेश कुमार झासङ्ग भेटघाट तथा अन्तरकृया गरेको छ । नापजाँचको लागि उद्योग वाणिज्य संघसङ्ग संयुक्त आयोजनामा कार्यक्रम सन्चालन गर्ने, संघ मार्फत थप नापतौल यन्त्र वा नयाँ नापतौल यन्त्रको लागि सहजीकरणको वातावरण मिलाउने, नापतौल यन्त्रको बिजक र निवेदन संघमार्फत संकलन गरि (नयाँको लागि) सुबिधा लिन सकिने, परामर्शको लागि संघले सहजीकरण गर्ने विषयहरुमा छलफल भएको छ ।
Releated Attachment : 