कम्पाउण्ड वाल लगाउन ठेक्का सम्झौता सम्पन्न (२०७९ भाद्र १६)

कम्पाउण्ड वाल लगाउन ठेक्का सम्झौता सम्पन्न (२०७९ भाद्र १६)
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सचिवालय निर्माणको लागि प्राप्त जग्गामा कम्पाउण्ड वाल लगाउन सम्झौता गरिएको छ । कम्पाउण्ड वाल लगाउनको लागि बोलपत्र आव्हान गरिएकोमा सबैभन्दा कम कबोल गर्ने प्रतिक्षा निर्माण सेवाले कम्पाउण्ड वाल निर्माण गर्ने जिम्मेवारी प्राप्त गरेको हो । सचिवालय निर्माणको लागि नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशलाई हेटौंडा उपमहानगरपालिका कार्यालयबाट हेटौंडा उपमहानगरपालिका वडा नं. ११ थानाभर्याङ्गमा जग्गा प्रदान गरेको हो । कम्पाउण्ड वाल लगाउने कार्य तिहारसम्ममा सम्पन्न गरिसक्ने लक्ष्यकासाथ सम्झौता गरिएको हो ।

Recent Press Releases