-
About Us
- Introduction
- Province Profile
- Executive Committee Members
-
Committees / Forums / Council Members
-
Committees
- Industry Commerce
- Building Construction Committee
- Tax & Revenue
- Employers Council
- Banking & Insurance
- Agriculture Development
- Trade Fairs
- Land Transport & Transit Committee
- Industry Commerce & Supplies
- Women Enterpreneurship Development
- Education, Skill Development & Training Committee
- Finance & Secretariat Management
- Disaster Management, Health & Social Development Committee
- Culture & Tourism Committee
- IT, Communication and Publication
- Cottage & Small Industry
- Startup & Innovation Committee
- Commodity Council
- Forums
-
Committees
- Secretariat Staff
- Members
- Media Room
- Publications
- Events
- Projects
- Info
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सातौं बैठक २०७९ बैशाख १२ गते काठमाडौंमा सम्पन्न भएको छ । प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठको सभाध्यक्षतामा भएको बैठकले आगामी प्रदेश सभाको मिति तय गरेको छ । बैठकले आगामी प्रदेश सभा यही २०७९ जेठ २० गते शुक्रवार हेटौंडामा गर्ने निर्णय गरेको छ । बैठकले बागमती प्रदेशका सबै उवासंघहरुसंग समन्वय गर्दै अघि बढ्ने, प्रदेशस्तरीय महिला उद्यमी अन्तत्र्रिmया कार्यक्रम आयोजना गर्ने, वैदेशिक अध्ययन अवलोन भ्रमण कार्यक्रम बनाउने लगायत अन्य विविध निर्णयहरु पनि गरेको छ ।
