नेपाल उद्योग वाणिज्य महासंघको पूर्व बजेट अन्तरकृया कार्यक्रममा सहभागिता ।
नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा २०७९ बैशाख १९ गते भएको पूर्व बजेट अन्तरकृया कार्यक्रममा बागमती प्रदेशबाट नि. अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, उपाध्यक्ष दुर्गाराज श्रेष्ठ, कार्यकारिणी सदस्य कैलाश पलाञ्चोके र शिवप्रसाद मानन्धरबाट सहभागिता ।