-
About Us
- Introduction
- Province Profile
- Executive Committee Members
-
Committees / Forums / Council Members
-
Committees
- Industry Commerce
- Building Construction Committee
- Tax & Revenue
- Employers Council
- Banking & Insurance
- Agriculture Development
- Trade Fairs
- Land Transport & Transit Committee
- Industry Commerce & Supplies
- Women Enterpreneurship Development
- Education, Skill Development & Training Committee
- Finance & Secretariat Management
- Disaster Management, Health & Social Development Committee
- Culture & Tourism Committee
- IT, Communication and Publication
- Cottage & Small Industry
- Startup & Innovation Committee
- Commodity Council
- Forums
-
Committees
- Secretariat Staff
- Members
- Media Room
- Publications
- Events
- Projects
- Info
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको छैठौं कार्यकारिणी समितिको बैठक २०७८ चैत्र २७ गते काठमाडौंमा सम्पन्न भएको छ । प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठको सभाध्यक्षतामा भएको बैठकले विभिन्न एजेण्डाहरुको विषयमा आवश्यक निर्णयहरु गरेको छ । बैठकले विभिन्न नयाँ फर्म तथा संघहरुलाई नयाँ सदस्यता प्रदान गर्ने निर्णय गरेको छ भने आ.व. ०७७।०७८ को आन्तरिक लेखा परिक्षण अनुमोदनलगायत अन्य विविध निर्णयहरु गरेको छ । होटल सोल्टीमा आयोजना गरिएको उक्त बैठकमा प्रदेशका निवर्तमान अध्यक्ष दिनेश श्रेष्ठ, उपाध्यक्ष सविन श्रेष्ठ, उपाध्यक्ष दुर्गाराज श्रेष्ठ, कार्यकारिणी सदस्यहरु जीवनकाजी माकजु श्रेष्ठ, श्याम थापा, कैलाश पलाञ्चोके, बिरेन्द्र नाथ भट्टराई, प्रदीपमान प्रधान, बोधनाथ दुवाडी, कविराज खत्री र नेउवामहासंघका केन्द्रीय पदेन सदस्यहरु अरुणराज सुमार्गी, डि.बि. बस्नेत र सदस्य सचिव कार्यकारी निर्देशक विवेक मानन्धरको उपस्थिति रहेको थियो ।
