विदुर नगरपालिकाको मेयर जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाईं

विदुर नगरपालिकाको मेयर जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाईं
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य, बागमती प्रदेशका पदेन सदस्य तथा नुवाकोट उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष श्री राजन श्रेष्ठज्यू विदुर नगरपालिकाको मेयर जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाईं एवम् सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु ।

दिल सुन्दर श्रेष्ठ
अध्यक्ष
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश