-
About Us
- Introduction
- Province Profile
- Executive Committee Members
-
Committees / Forums / Council Members
-
Committees
- Industry Commerce
- Building Construction Committee
- Tax & Revenue
- Employers Council
- Banking & Insurance
- Agriculture Development
- Trade Fairs
- Land Transport & Transit Committee
- Industry Commerce & Supplies
- Women Enterpreneurship Development
- Education, Skill Development & Training Committee
- Finance & Secretariat Management
- Disaster Management, Health & Social Development Committee
- Culture & Tourism Committee
- IT, Communication and Publication
- Cottage & Small Industry
- Startup & Innovation Committee
- Commodity Council
- Forums
-
Committees
- Secretariat Staff
- Members
- Media Room
- Publications
- Events
- Projects
- Info
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको दशौं कार्यकारिणी समितिको बैठक २०७९ मंसिर १७ गते काठमाडौंको व्यञ्जन हाउस स्थित सम्पन्न भएको छ । प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठको सभादक्ष्तामा बसेको बैढकमा विविध आवश्यक निर्णयहरु गरिएको छ । शनिबार बसेको बैठकमा प्रदेशिक मेला सम्बन्धमा उद्योग वाणिज्य संघ खैरहनीसंग भएको छलफलपश्चात र विभिन्न सम्झौता अनुरुप संयुक्त रुपमा आयोजना गर्ने निर्णय भएको छ । उक्त बैठकले नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको छैठौं वार्षिक साधारण सभा प्रदेश नियमावली अनुसार आगामी माघ २७ र २८ गते हेटौंडामा आयोजना गर्ने तथा आ. ब. २०७८/७९ को आन्तरिक लेखापरिक्षण अनुमोदन लगायत अन्य विविध निर्णय गरेको छ ।
