नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कार्यकारिणी समितिको १३ औं बैठक
Start Date : 2026-01-17
End Date : 2026-01-17
Venue : Hotel Yellow Pagoda, Kantipath, Kathmandu
च.नं २९६।०८२।८३ मितिः २०८२ पौष २५
श्रीमान् पदाधिकारीज्यूहरु, कार्यकारिणी सदस्यज्यूहरु एवम् पदेन सदस्यज्यूहरु,
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश
हेटौंडा, मकवानपुर
बागमती प्रदेश, नेपाल ।
विषयः कार्यकारिणी समितिको तेह्रौं बैठक सम्बन्धमा ।
महोदय,
उपर्युक्त सम्बन्धमा यस नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कार्यकारिणी समितिको तेह्रौं बैठक यही २०८२ माघ ३ गते शनिवार विहान १०ः३० बजे कान्तिपथ, काठमाडौं स्थित होटल यलो प्यागोडामा बस्ने भएकोले उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।
धन्यवाद ।
एजेण्डाहरुः
१. नवौं प्रदेश सभा तथा अधिवेशन तयारी सम्बन्धमा ।
२. २०८२ पौषसम्मको आय व्यय विवरण सम्बन्धमा । ..........................
३. विविध । दिल सुन्दर श्रेष्ठ
४. जानकारी । अध्यक्ष
नेपाल उद्योग वाणिज्य महासंघ
बागमती प्रदेश