-
About Us
- Introduction
- Province Profile
- Executive Committee Members
-
Committees / Forums / Council Members
-
Committees
- Industry Commerce
- Building Construction Committee
- Tax & Revenue
- Employers Council
- Banking & Insurance
- Agriculture Development
- Trade Fairs
- Land Transport & Transit Committee
- Industry Commerce & Supplies
- Women Enterpreneurship Development
- Education, Skill Development & Training Committee
- Finance & Secretariat Management
- Disaster Management, Health & Social Development Committee
- Culture & Tourism Committee
- IT, Communication and Publication
- Cottage & Small Industry
- Startup & Innovation Committee
- Commodity Council
- Forums
-
Committees
- Secretariat Staff
- Members
- Media Room
- Publications
- Events
- Projects
- Info
गत वर्षदेखि नेपाल उद्योग वाणिज्य महासंघले नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको विशेष सहयोगमा देशभरका उद्योग वाणिज्य संघहरु, बस्तुगत संघसंस्थाहरुका अध्यक्ष, निवर्तमान अध्यक्ष एवम् पूर्वअध्यक्षहरुको मिलन समारोह कार्यक्रम आयोजना गर्दै आईरहेको छ । यसै क्रममा यस वर्ष पनि २०७८ चैत्र २७ गते होटल सोल्टीमा उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान अध्यक्ष, निवर्तमान अध्यक्ष, पूर्व अध्यक्षहरु, पूर्व पदाधिकारीहरु, देशभरका विभिन्न जिल्ला नगर उद्योग वाणिज्य संघ र बस्तुगत संघसंस्थाका अध्यक्ष, निवर्तमान अध्यक्ष र पूर्व अध्यक्षहरु गरी झण्डै २०० जनाको उपस्थिति रहेको उक्त मिलन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीप कुमार श्रेष्ठले आपूmले नेपाल उद्योग वाणिज्य महासंघमा रहेर काम गर्दाको आप्mनो अनुभव सुनाउनुभएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान अध्यक्ष शेखर गोल्छाले स्वागत मन्तव्य राख्नुभएको उक्त मिलन समारोह कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्ष चण्डिराज ढकाल, संस्थापक सदस्य मोहन सिंह ऐतवाललगायतले आप्mनो मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रमकालागि काठमाडौं उद्योग वाणिज्य संघको बिशेष सहयोग रहेको थियो । 