-
About Us
- Introduction
- Province Profile
- Executive Committee Members
-
Committees / Forums / Council Members
-
Committees
- Building Construction Committee
- Tax & Revenue
- Banking & Insurance
- Employers Committee
- Agriculture Development
- Trade Fairs
- Transport
- Industry
- Commerce & Supplies
- Women Enterpreneurship Development
- Skill Development & Training Committee
- Secretariat Management
- Social Development Committee
- Tourism
- IT, Communication and Publication
- Cottage & Small Industry
- Forums
- Councils
-
Committees
- Secretariat Staff
- Members
- Media Room
- Publications
- Events
- Projects
- Info
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक विवेक मानन्धरज्यू अन्तर्राष्ट्रिय श्रम संगठनको आयोजनामा भारतको नयाँ दिल्लीमा २०७९ चैत्र २७ गतेदेखि ३० गतेसम्म आयोजित ४ दिवसीय दक्षिण एशियाली क्षेत्रीय Evidence Based Policy Making Training मा सहभागी हुनु भएको छ । नेपालको तर्फबाट निजी क्षेत्रको प्रतिनिधित्व गर्नुहुँदै उहाँ उक्त तालिम कार्यक्रममा सहभागी हुनुभएको हो । नेपालबाट नेपाल सरकारको तर्फबाट श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका प्राविधिक निर्देशक मणिनाथ गोप, ट्रेड युनियनको तर्फबाट लीलाकुमार श्रेष्ठ र अधिवक्ता मञ्जु ज्ञवालीसंगै कार्यकारी निर्देशक मानन्धरले प्रतिनिधित्व गर्नुभएको थियो । तालिम कार्यक्रममा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, अफगानिस्तानलगायत देशका सहभागीहरु रहेका थिए ।
