नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं यस बागमती प्रदेश महासंघ का नि. अध्यक्ष आदरणीय श्री दिनेश श्रेष्ठज्यू अनररी काउन्सिलर कोर्पस को १५ औँ वार्षिक साधारण सभा र चार्टर दिवसबाट गरिमामय डिन पदमा निर्विरोध निर्वाचित हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ।