सीप परीक्षण आवेदन खुलेको सम्बन्धी सूचना ।

तपाईको हातमा सीप छ तर त्यसको सिटिईभिटीबाट प्रमाणीकरण छैन भने अब न्यून शुल्कमा सीप परीक्षण गर्न आवेदन खुलेको छ । यही २०८२ माघ १९ गतेभित्र आवेदन फाराम बुझाउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
थप जानकारीको लागि यहाँ https://ctevtbagmati.org.np/info_center/notice_details/475 क्लिक गर्नुहोस् ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश
हेटौंडा, मकवानपुर