नेउवामहासंघ बागमती प्रदेशको आठौं प्रदेश सभा सम्बन्धी जरुरी सूचना !

यस नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको आठौं प्रदेश सभा यही २०८१ चैत्र १६ गते शनिवार हेटौंडा स्थित एभोकाडो एण्ड अर्किड रिजोटमा विहान १० बजेदेखि शुरु हुने भएकोले सबै सदस्यज्यूहरुलाई यसै सूचनामार्फत जानकारी गराईन्छ । 

नेउवामहासंघ बागमती प्रदेश सचिवालय