उद्योग तथा वाणिज्य नीति सम्बन्धी नीति सम्वाद तथा छलफल कार्यक्रम


Start Date : 2025-05-27

End Date : 2025-05-21

Venue : Palpasa Paradise Hotel, Hetauda-2


बागमती प्रदेश सरकार उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सहकार्यमा उद्योग तथा वाणिज्य नीति सम्बन्धी नीति सम्वाद तथा छलफल कार्यक्रम यही २०८२ जेठ १३ र १४ गते हेटौंडाको पल्पसा प्याराडाईज होटलमा दिउँसो १ बजेबाट शुरु हुने भएकोले नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका सबै सदस्य जिल्ला नगर उवासंघ र बस्तुगत संघका अध्यक्षज्यूहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागि अनुरोध छ ।
1747743764_to dmlcci & commodity members.pdf

Upcoming Events

No upcoming events yet!