नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष महासंघ अन्तर्गत गठित उद्योग वाणिज्य परिषद् सदस्यमा मनोनित । २०८३।०६।२०

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष महासंघ अन्तर्गत गठित उद्योग वाणिज्य परिषद् सदस्यमा मनोनित । २०८३।०६।२०
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष वेद बहादुर श्रेष्ठज्यू नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत गठित उद्योग वाणिज्य परिषद्को सदस्यमा मनोनित हुनु भएको छ । आज नेपाल उद्योग वाणिज्य महासंघ टेकुमा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठज्यूले उहाँलाई मनोनयन पत्र हस्तान्तरण गर्नुभएको हो । महासंघका जिल्ला नगर उपाध्यक्ष कृष्ण प्रसाद शर्माज्यूको सभापतित्वमा उद्योग वाणिज्य परिषद् रहेको छ । कार्यक्रममा महासंघका पदाधिकारीज्यूहरु, महानिर्देशकज्यू, कार्यकारिणी सदस्यज्यूहरु र जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्षज्यूहरुको पनि उपस्थिति रहेको थियो ।

Recent Press Releases