सूचना ! सूचना ! सूचना !

आन्तरिक राजश्व विभागबाट आ.व. २०७९।८० को लागि आयकर ऐन २०५८ को दफा ११ बमोजिम तपसील अनुसार व्यावसायिक छुट सुविधाहरुको व्यवस्था गरिएकोले उक्त छुट सुविधाको सदुपयोग गर्नुहुन सम्बन्धित सबै उद्योगी व्यवसायीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।