नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कोटेशन पेश गर्ने सम्बन्धी सूचना

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको
कोटेशन पेश गर्ने सम्बन्धी सूचना
मिति २०७९ असार १५ गते बुधवार
 
यस नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको हेटौंडा ११, थानाभ¥याङ्ग स्थित जग्गामा कम्पाउण्ड वाल लगाउनुपर्ने भएकोले ईच्छुक दर्तावाल कन्स्ट्रक्सन फर्महरुले यो सूचना प्रकाशित भएको मितिले ५ (पाँच) कार्यालय दिनभित्र सिलबन्दी कोटेशन पेश गर्नुहुन अनुरोध गरिन्छ । कोटेशन स्वीकृत गर्ने÷नगर्ने वा आंशिक स्वीकृत गर्ने सम्पूर्ण अधिकार नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश कार्यालयमा निहित रहनेछ । कम्पाउण्ड वाल लगाउन आवश्यक कार्यहरु यसै सूचनामा राखिए बमोजिम हुनेछ । पर्खालको नक्सा डिजाईन हेर्नुपरेमा कार्यालय समयमा सम्पर्क राख्न सकिनेछ ।
S.No. Description of Work Quantity Unit Rate Remarks
1. Earthwork Excavation 10 m3    
2. Stone Soling Work 6.6 m3    
3. PCC Work M10 7.97 m3    
4. Stone Massonary Work 30.03 m3    
5. PCC Work M10 4.62 m3    
6.          
a. Brick Wall 50 m3    
b. Block Wall 3200 Nos    
 
 
 थप जानकारीकोलागि सम्पर्क ः
विवेक मानन्धर, कार्यकारी निर्देशक
नेउवामहासंघ बागमती प्रदेश, चेम्बरमार्ग, हेटौंडा – २
फोन नं. ९८४५१६४३६४