सचिवालय स्थानान्तरण र फोन नम्बर परिवर्तन सम्बन्धी सूचना ! ! !

यस नेपाल उद्योग वाणिज्य महासंघ बामगती प्रदेशको सचिवालय यस अघि हेटौंडा २ स्थित मकवानपुर उद्योग वाणिज्य संघको भवनमा रहँदै आएकोमा हाल यस प्रदेश महासंघको सचिवालय हेटौंडा ४ हुप्रचौर नजिकै स्थानान्तरण गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
साथै यस अघि सचिवालयको ल्याण्डलाईन फोन नम्बर ०५७–५२१२६० रहेकोमा हाल सचिवालयको नयाँ ल्याण्डलाईन फोन नम्बर ०५७–५९१२६० र अफिसियल मोबाईल नम्बर ९८५५०–९४७७७ रहेको व्यहोरा पनि सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश
हुप्रचौर, हेटौंडा–४, मकवानपुर