पाँचौ प्रदेश सभा हुने जेठ २० गते हेटौंडामा हुने ।

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको ५ औं प्रदेश सभा यही २०७९ जेठ २० गते शुक्रवार हेटौंडामा हुन गईरहेको जानकारी गराउन चाहन्छौं । प्रदेश सभाको विस्तृत विवरण ईमेल मार्पmत यहाँहरुलाई पठाईसकिएको छ । प्रतिनिधि पत्र यसै वेबसाईटबाट पनि डाउनलोड गर्न सकिनेछ । समयमै फर्म भरी पठाईदिनु हुन हार्दिक अनुरोध छ । धन्यवाद ।


५ औं प्रदेश सभाको पत्र/ckfinder/userfiles/files/agm%20letter.pdf
प्रतिनिधि पत्र डाउनलोड गर्न