Executive Committee Meeting


Start Date : 2020-02-27

End Date : 2020-02-27

Venue : Kathmandu


 

२०७६।११।१२

श्री उपाध्यक्षज्यूहरु, नेउवामहासंघ बाग्मती प्रदेश
श्री कोषाध्यक्षज्यू, नेउवामहासंघ बाग्मती प्रदेश 
श्री कार्यकारिणी समिति सदस्यज्यूहरु, नेउवामहासंघ बाग्मती प्रदेश


विषय : नेउवामहासंघ बाग्मती प्रदेशको कार्यकारिणी समिति   कार्यकारिणी समितिको बैठक सम्बन्धमा

 

महोदय,

 

यस नेउवामहासंघ बाग्मती प्रदेशको कार्यकारिणी समितिको बैठक यही २०७६ साल फागुन १५ गते विहिवार विहान ११:०० बजे होटल यलो पागोडा, कान्तिपथ, काठमाडौंमा आयोजना गरिएको छ ।

 

उक्त बैठकमा महोदयको उपस्थितिको लागि निर्देशानुसार सादर अनुरोध गर्दछु ।

 

बैठकमा छलफल हुने विषयसूची :
(१)    नेउवामहासंघ बाग्मती प्रदेशको चौथो वार्षिक साधारण सभा सम्बन्धी ।
(२)    सदस्यता सम्बन्धी ।
(३)    विविध ।

 

भवदीय,

 


( माधव मुल्मी )
नि.कार्यकारी निर्देशक

 

बोधार्थ :
श्री अध्यक्षज्यू, नेउवामहासंघ बाग्मती प्रदेश
 

 

Upcoming Events

No upcoming events yet!