नवनिर्वाचित पदाधिकारी तथा कार्यकारिणी सदस्यज्यूहरुको पदस्थापना कार्यक्रम


Start Date : 2023-04-29

End Date : 2023-04-29

Venue : Hotel Yellow Pagoda, Kathmandu


नवनिर्वाचित पदाधिकारी तथा कार्यकारिणी सदस्यज्यूहरुको पदस्थापना कार्यक्रम
२०८० बैशाख १६ गते ११ बजे होटल यलो प्यागोडा, कान्तिपथ, काठमाडौंमा हुने भएकोले सबै जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्षज्यूहरुलाई निमन्त्रण गरिएको छ । निमन्त्रणा पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानी उक्त कार्यक्रममा उपस्थित भई दिनु हुन अनुरोध छ । धन्यवाद ।

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश
हेटौंडा, मकवानपुर

Upcoming Events

No upcoming events yet!