Workshop on Workplace Violence and Harrassment


Start Date : 2022-11-15

End Date : 2022-11-15

Venue : ORCHID RESORT, HETAUDA


नेउवामहासंघ र अन्तर्राष्ट्रिय श्रम संगठनको आयोजना एवम् नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको संयोजनमा कार्यस्थल हिंसा तथा दुर्व्यवहार विषयक गोष्ठी यही कार्तिक २९ गते विहान १० वजेदेखि १ वजेसम्म हेटौंडाको अर्किड रिसोर्टमा हुने